News

बित्तिय शिक्षा तथा सदस्य बिस्तारित मञ्च कार्यक्रम

2023-10-10

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। का सदस्य ज्युहरु तथा समुदायलाई सहकारी सम्बन्धि बित्तिय ज्ञान दिन तथा बित्तिय साक्षरता मार्फत समुदायमा आर्थिक शसक्तिकरण गर्न निम्न मिति समय र स्थानमा बित्तिय शिक्षा तथा सदस्य बिस्तारित मञ्च कार्यक्रम संचालन हुन गईरहेको हुदाँ सम्पुर्ण सदस्य तथा जनसमुदायहरुलाई कार्यक्रममा उपस्थित भई लाभान्वीत हुनका लागि हार्दिक अनुरोध गरिन्छ । मिति ः २०८० असोज २४ गते बुधबार समय ः बिहान ७ः३० बजे स्थान ः श्री कृष्ण प्रणामी मण्डीर, बनेपा ०९, नयाँबस्ती